बालेन शाहा त मेरोपनि भाई हो के ।

 बालेन शाहा त मेरोपनि भाई हो के ।😂

मसंग पनि तुलना हुँदैन😜 कहाँ को के पि ओली को कुरा गर्नु हुन्छ भन्या ? काँ को राजा राम 🤴काँको गने भण्डारी ☹️भन्छन् नि - के पि ओली र बालेन शाहा त्यस्तै हो । - Surya Thapa

#KPOli #smartnepal #Balenshah #balen


बालेन शाहा त मेरोपनि भाई हो के । बालेन शाहा त मेरोपनि भाई हो के । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on January 18, 2026 Rating: 5

No comments

Videos