😢घण्टि वाला 🔔भाग भन्दै खेदाए । हामी जाँदै छौ त भन्दा हामी बोल्न नपाउँदै डण्डा मुक्का🤛 गुण्डागर्दी शैलीमा हानिहाले । यो गुण्डागर्दि अब एमाले ☀️नहारेसम्म सकिंदैन । युवासंघ भन्दै गुण्डागर्दि गर्छन् । यो सबै अब फागुन २१ सकिन्छ । पुलिसलेपनि अहिले केहि गर्न सकेको छौन ।
#balen #balenshah #smartnepal
