कार्यक्रमका क्रममा गायक दुर्गेशले आफ्नो प्रस्तुति दिइरहेका बेला ल्यापटपको चार्ज सकिएपछि आक्रोशीत
कार्यक्रमका क्रममा गायक दुर्गेशले आफ्नो प्रस्तुति दिइरहेका बेला ल्यापटपको चार्ज सकिएपछि आयोजकप्रति आक्रोश व्यक्त गरेका छन्।
उनले “ल्यापटपको चार्ज सकियो” भन्दै असन्तुष्टि जनाउँदै दर्शकतिर हेरेर भने, “तपाईहरु पैसा तिरेर आउनु भएको हो नि ? पैसा तिरेर आउनु भएको छ भने कार्यक्रम व्यवस्थापन पनि राम्रो हुनुपर्छ। नयाँ ल्यापटप ल्याएर आउनु पर्छ।”
दर्शकहरूले हिजो १०० तिरेको भए आज २०० तिरेर कार्यक्रम हेर्न आएका छन्, त्यसैले व्यवस्थापन पनि सोही स्तरको हुनुपर्ने उनको भनाइ थियो।
#durgeshthapa #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
January 17, 2026
Rating:


No comments