‘SEE’ पछिको प्रेमलाई अहिले ७ वर्षसम्म निरन्तरता दिँदै आएकी गरिमाले भर्खरै आफ्ना हुनेवाला बेहुलासँगको तस्बिर सार्वजनिक गरेकी छन्। 💍✨ केही समयअघि उनले प्रॉमिस रिङ लगाएकी थिइन्। अनजान पौडेल अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्। 🇦🇺
स्रोतका अनुसार, गरिमाको नाम भर्खरै सार्वजनिक गीत ‘तु मेरी रानी’ का गायक तथा मोडल रोशन अधिकारीसँग जोडिएपछि आफ्नो प्रेम सार्वजनिक गर्न दबाब दिइएको थियो। 🎶🎤
नायिका तथा मोडल गरिमा शर्मालाई हार्दिक शुभकामना 💐💖
#anjanpoudel #garimasharma #smartnepal #boyfriend #Facerevel
