😲तपाईलाई भोट नदिने जनता 🥸अन्धो हो ।
चितवन क्षेत्र नं ३ मा व्यस्त रेणु दाहालले घरदैलो कार्यक्रम गर्ने क्रममा एउटा यस्ता मानिस भटिए जो भन्दै थिए - तपाईलाई भोट नदिने मान्छेले अन्न 🍚नखाए हुन्छ । हजुरको विकास मैले 🛣️देखेको छु, बरु म छातिमा गो 🎯ली खान तयार छु तर भोट रेणु दाहाललाई । तपाईलाई भोट नदिने जनता अन्धो 😎हुन ।
#RenuDahal #smartnepal
