गाउँमा खासी 🐐काटे भने मासु🥩 नपाइने अवस्था आइसक्यो।😂
गाउँमा झारपात सबै कंग्रेस🌳, हामीलाई - तँ स्वतन्त्र पार्टीको 🔔मान्छे हो भन्छन् मासु 🍗नै नदिउँला झै गर्छन् । हामीलाई केही चाहिँदैन, बत्ती पनि छ 💡, बाटो पनि छ 🛣️। हामी सबै पुगेको छ 🙏 तर के गर्नु, घरमा ४ जना पाहुना आए भने ट्वाईलेट🚽 जाने पानी छैन 🤷♂️।
कति वर्ष जरो गाडेर बसेकाहरूले गर्न सकेनन्, हजुर नयाँ हो—सकेजति गर्नु होला भन्ने अपेक्षा छ 🙌।
— Sudan Gurung सँग गुनासो गर्दै मतदाता 🗳️
#sudangurung #rsp #RSPNepal #smartnepal
