भिरालो पहाडमा ६ वर्षका बच्चाले यसरी ट्रयाक्टर चलाउँछन्॥ डाला भारी भारी हालेर पहाडको टुप्पामा जाँन्छन

 प्युठानको एउटा भिरालो गाउँ हंसपुरमा बिर्वल बि क वस्छन् ।



उमेरले उनी १४ वर्षको मात्र भएनि व्यवहारले परीपक्क भई सकेका छन् । विद्यालय जानुको सट्टा भारी बोक्ने र बारी जोत्ने उनको दैनिकि जस्तो बनेको छ । सानैमा बुवाले अर्को आमा लिएर भारत भाँसीए र आमालेपनि अर्को बिवाहा गरीन ।

सपना त उनको लाहुरे बन्ने रहेछ । भाईको यो गरीबिले उनलाई अस्ली लाहुरे त बन्न नदेला तर उनी भित्र रहेको कलाले कलाकार भने बनाउला कि भन्ने आशा छ । भन्न त उनले माया प्रेम बसेरपनि छुटि सक्यो भन्दै थिए । यो कलिलो उमेरमा छोरी माग्न गएको किस्सापनि सुनाउन भ्याए । उनले जानी नजानी गीत गाउँछन् । शब्द बिगारेर गाउँदापनि उनको आवाजमा गीतहरु मिठो सुनिने । काम गर्ने उमेर नभएपनि घरको दुःखले वाध्यतामा परेको बताउँदै भावुक बने । बालापन त उसको कठिनसंग बित्दै छ तरपनि ओठमा भने मधुर मुस्कान छरेर रमाईलो गरी रहेका छन् । आउनुहोस पुरा भिडियो हेरौ ।

बाउ आमाले छाडेपछि भारी बोक्दै बारी जोत्दै बाँचि रहेका छन् बिरबल ॥ सानैमा केटि संग प्रेम बसेर टुट्यो॥

भिरालो पहाडमा ६ वर्षका बच्चाले यसरी ट्रयाक्टर चलाउँछन्॥ डाला भारी भारी हालेर पहाडको टुप्पामा जाँन्छन भिरालो पहाडमा ६ वर्षका बच्चाले यसरी ट्रयाक्टर चलाउँछन्॥ डाला भारी भारी हालेर पहाडको टुप्पामा जाँन्छन Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on January 12, 2022 Rating: 5

1 comment

  1. The essential side is to learn the paytable of each slot recreation you love on|you like} half in}. These are the significant slot variations popularly played in on-line casinos. However, there are other 카지노 사이트 forms of on-line slots you could learn and revel in half in}. When you land a bonus image, you’ll steer away out of your common spins and play bonus video games or rounds. In the bonus rounds, you may get free spins which can to} improve your winning chances. However, there’s no full-proof tactic to ensure wins in bonus rounds.

    ReplyDelete

Videos