😭निर्मलादेखि इनिशा सम्म— पीडा उही, प्रश्न उही: मलाई बाँच्न देउ 😢
— Barsha Raut लेख्छिन् :
हरेक पटक यस्ता क्रूर घटना घट्छन्। मन चिसो हुन्छ, छटपटी हुन्छ, रिस उठ्छ अनि सोच्छु— हामीलाई मात्र किन?
हाम्रो नियति कस्तो भयो,
“मलाई बाँच्न देऊ” भनेर पनि हरेक पटक सामान्य बाँच्ने अधिकारकै लागि लड्नुपर्ने।
तर प्रश्न— आखिर कहिलेसम्म?
Nirmala Pant देखि Inisha Bik सम्म
उही नियति, उही पीडा, उही माग—
न्याय देऊ, बाँच्न देऊ।
तर फेरि पनि प्रश्न उही रहिरहन्छ—
कहिलेसम्म?
#JusticeForInisha #बाँच्नदेऊ 💔
#inishabk #barsharaut #smartnepal
