😳बालेनलाई संधै कटाक्ष्य🤬गर्ने हर्क ले बालेनलाई भन्दा रविलाई प्रधानमन्त्री बनाउने पक्षमा 😲
चुनाब अगाडि मेयर हुँदा सम्म हर्क साम्पाङ्गले बालेनसंग धेरै पटक लबिङ्ग गर्न खोज्दापनि बालेनले हरियो सिग्नल नदिएपछि एकल पहलमा पाटि खोलेर राम्रो नेतृत्व लिएका थिए । कुनै बेला फेसबुकमा बालेन हर्क को जुहारी चल्थियो । हर्कले बालेनलाई देशदोह्री भन्थे भने बालेनले आई लभ यु भनेर जवाफ फर्काउँथे । उत्त I Love You ले देशै भरी चर्चा पाएको थियो । हालै हर्क साम्पाईले आफ्नो क्षेत्रमा उच्च अग्रता हाँसिल गरी रहँदा फेसबुकमा स्टाटस लेखेका छन् ।
जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रवीले गर्दा राम्रो ! सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ ! नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन !
उत्त कुरालाई धेरैले प्रतिसोधको राजनिती भनेका छन् । माटोमा भोट जितेर आफु प्रधानमन्त्री बन्ने चाहाना माटोमै मिसिएपछि रविलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् । त्यसो त दिनमा १ पटक फेसबुकमा बालेनलाई कटाक्ष नगरी खाना हजम नहुने हर्कले रविको बिषयमा खासै बेलेका थिएनन् ।
#harkasampang #balen #balenshah #rabilamichhane #smartnepal
Tags
Politics
