भोट🗳️ हालेपछि ओली भन्छन्, प्रधानमन्त्री बन्छु ।

 भोट🗳️ हालेपछि ओली भन्छन्, प्रधानमन्त्री बन्छु ।



नेकपा एमालेका सभापछि तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले एक अन्तर्वार्तामा तपाई प्रधानमन्त्री बन्नु हुन्छ भनेर सोध्दा ओली भन्छन्:

-मलाई मेरो पार्टीले प्रधानमन्त्री बन्न भनेको छ।😲

महेश बस्नेतले पनि जित्नुहुन्छ।🎉

एमालेले पनि भरसक बहुमत ल्याउँछ।

कदमकदाचित ल्याएन भनेपनि प्रमुख पार्टीको रूपमा आउँछ।


– के.पी. शर्मा ओली 🇳🇵🗳️🔥


#kpsharmaoli #kpoli #oliba #smartnepal

भोट🗳️ हालेपछि ओली भन्छन्, प्रधानमन्त्री बन्छु । भोट🗳️ हालेपछि ओली भन्छन्, प्रधानमन्त्री बन्छु । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on March 05, 2026 Rating: 5

No comments

Videos