बुद्धि आयो मलाई प्रधानमन्त्री बनाउँछन् भने म बनि हाल्छु।

 😄 “बुद्धि आयो मलाई प्रधानमन्त्री बनाउँछन् भने म बनि हाल्छु। किनभने देश कसरी चलाउनुपर्छ भन्ने कुरा म एउटा साधारण मान्छे भए पनि म देश चलाउन सक्छु ।” 🇳🇵



“हुन त त्यो हुने सम्भावना छैन 🤷‍♂️, तर पनि म बन्नलाई म पछि हट्दिन।” 💪


— महावीर पुन 🙏

#mahabirpun #smartnepal

बुद्धि आयो मलाई प्रधानमन्त्री बनाउँछन् भने म बनि हाल्छु। बुद्धि आयो मलाई प्रधानमन्त्री बनाउँछन् भने म बनि हाल्छु। Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on March 11, 2026 Rating: 5

No comments

Videos