💪लोकतन्त्र जोगाउने नायक: सुशीला कार्की ।❤️

 💪लोकतन्त्र जोगाउने नायक: सुशीला कार्की ।❤️



रास्वपा बाट भत्तपुर क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उमेद्वार राजिव खत्रीले बर्तमान प्रधानमन्त्रीलाई धन्यवाद दिँदै गौरी बहादुर कार्की आयोगको प्रतिवेदन माग गरेका छन् । साथै उनले कुनै राजनितिक दलहरुले दिन नसकेको महिला प्रधानमन्त्री GenZ ले दियो भन्दै GenZ लाईपनि धन्वाद दिए । त्यति मात्र नभएर निर्वाचन भनेको समयमा सफलता पूर्वक सम्पन्न गरेकोमा प्रम सुशिला कार्कीलाई लोकतन्त्र जोगाउने नायक भनेका छन्।

उनि फेसबुकमा लेख्छन्ः

-🥰बधाई छ प्रधानमन्त्री सुशीला कार्कीज्यू ! 🙏

को जित्छ को हार्छ मतगणनापछि थाहा हुन्छ तर तपाईले सबै जित्नु भयो । सुशीला लोकतन्त्र जोगाउने नायक : जसको अदम्य साहसले ऐतिहासिक बन्यो निर्वाचन । देशले सम्मानपूर्वक लिइरहेछ यो नाम । साच्चै आज लोकतन्त्रले जितेको छ ।


दलहरुले दिन नसकेको महिला प्रधानमन्त्री Gen Z ले दियो । धन्यवाद Gen Z यो साच्चै ठूलो जित हो । Gen Z  शहीदलाई समर्पित गर्न देशले छिट्टै निर्वाचित सरकार पाउदैछ । तर एउटा काम बाँकी छ, नयाँ सरकारले शपथ लिनुअघि सुशीला कार्कीले गौरी बाहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरुन् । अनि नयाँ सरकारले ह*त्यारा र भ्रष्टचारी विरुद्ध नि’र्मम कारवाही गर्नेछ । तबमात्र Gen Z को ब’लिदानले सार्थकता पाउँछ ।

S: Rajib Khatry (facebook)


#rajibkhatry #sushilakarki #PMsushilaKarki #smartnepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post