😳नयाँलाई नयाँ भनौदा भन्नु र तेरो 😡बाउ भन्नु उस्तै उस्तै हो ।
चुनाव अघि नायक राजेश हमालले पुराना र राजनीति हिसाबले परिपक्व भएका राजनीतिक दलहरूको धमिलिएको छवि र नयाँ शक्ति भनाउँदाहरूको अपरिपक्वता तथा राजनीतिक दूरदर्शिता खासै छलाङ्गका साथ नआइसकेको अवस्थामा हामी भोलि चुनावमा जाँदैछौँ। 🗳️🇳🇵जस्ता अभिव्यक्ति फेसबुक भिडियो मार्फत दिएका थिए जस्लाई गायीका आश्था राउतले खण्डन गर्दै फेसबुक मार्फत लेखेकिछिन्:
-महानायकको अरु कुरामा मेरो बिमति हैन, त्यत्तिको बौद्धिक व्यक्तित्वले चयन गरेको भाषा "नयाँ भनौदा" भन्नेमा मात्र हो । नयाँ भनौदा भन्नु र नयाँ अनुहार, नयाँ दलहरु भन्नुमा धेरै फरक हुन्छ । जसरी "तेरो बाउ" भन्नु र "तपाईको बुवा" भन्नुमा फरक पर्छ l
कुरो को चुरो बुझ्न अर्छ का ! 🤣
#AasthaRaut #RajeshHamal #smartnepal
