😳भोट हाल्नु भयो त? छुट्नु भएको छ भने बेलुका ५ बजे भित्र आफ्नो मतदान केन्द्रमा गएर आफ्नो अमुल्य भोट 🗳️खसाल्नु होला ।
आगामी ५ बर्ष कस्ले देश हाँक्ने भन्ने जिम्मेवारी हजुरको हातमा अब केहि समय मात्र बाँकि । हजुरले राम्रो मान्छेलाई भोट हाल्नु भएन भने १ मतलेपनि विपक्षी उमेद्वारले जित्न सक्नेछन् ।
#electionnepal #smartnepal #VoteForChange
