💪रविन्द्रले चाउचाउ खोल्दा पर्यो फेरी प्रयास गर्नुहोला कुपन।😂
रविन्द्रले फेरी एक पटक हारे । यो उनको तेस्रो हार रहयो जस्लाई भारी मनले स्विकार्नुको अरु विकल्प छैन । रवीन्द्रले हारको ह्याट्रिक गरेकाछन् । चाउचाउ खोल्दा धेरैलाई पर्ने कुपन- फेरी प्रयास गर्नुहोला ।
#rabindramishra #smartnepal
