😳बिनिताको 🗳️जमानत जफत पछि रँदै गरेको भिडियो भाईरल ।😢
😢 “कति जना पोलिटिसियनहरूले हेर्छन्, प्लीज राजनीति नगर्नु होला हामी कर्णालीबासीसँग” भन्दै धुरुधुरु रोइन् बिनिता कठायत 😭🙏।
“मेरो पछि जति पनि पुस्ता आउँछन्, तर पनि कर्णालीको स्थिति परिवर्तन गर्न अझै गाह्रो हुन्छ” भन्दै उनले आफ्नो पीडा व्यक्त गरिन् 🏔️💔।
उनले केही समयअघि “गरिबहरू राजनीतिमा आए भने भ्रष्टाचार नै गर्ने हो, मैले मलाई पुग्ने कमाएको छु” भन्ने खालको अभिव्यक्ति पनि दिएकी थिइन् 🗣️।
हालै भएको संसदीय निर्वाचनमा उनले जुम्लाबाट उम्मेदवारी दिएकी थिइन् 🗳️। तर जम्मा ४२१ मत मात्रै पाएपछि उनको जमानत जफत भएको थियो 📉।
उनीलाई राप्रपाका ज्ञानेन्द्र शाही ले १४,८१६ मत ल्याएर पराजित गरेका थिए 🔥📊।
#binitakathayat #gyanendrashahi #smartnepal
