Breaking : सर्लाही–४ को एउटा केन्द्रमा विवाद |
सर्लाही नर्विाचन क्षेत्र नं ४ अन्तर्गत बसबरयिा गाउँपालकिा–३ भवानीपुरस्थति श्री जनता मावि मतदान केन्द्रमा मतदान शुरु भएको केही समयमै वविाद उत्पन्न भएको थियो। केहीबेर अवरुद्ध भएको मतदान अहलिे पुनः शुरू भएको छ।
#sarlahi #vote #electionnepal #smartnepal
