Congratulations 🍾
🥰राष्ट्रिय स्वतन्त्र पार्टीका तीन होनहार उम्मेदवारहरूले प्रतिनिधि सभा निर्वाचन २०८२ मा सानदार जित हासिल गर्नुभएको छ। उहाँहरूको जित परिवर्तन र सुशासनको पक्षमा स्पष्ट जनमत हो।
• रञ्जु दर्शना (काठमाडौँ-१): ११ दिनको सुत्केरी शरीरको पीडालाई भुलेर प्राप्त गरेको ऐतिहासिक जित।
• बिराज भक्त श्रेष्ठ (काठमाडौँ-८): ७,६१७ मतका साथ सानदार जित।
• डा. तोसिमा कार्की (ललितपुर-३): ललितपुरको विश्वास र सुशासनको नयाँ आशा।
देशभरिबाट प्राप्त यो अपार माया र विश्वासका लागि सम्पूर्ण आदरणीय मतदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ। विजयी उम्मेदवारहरूलाई सफल र परिणाममुखी कार्यकालको हार्दिक शुभकामना! 💐🔔
#RSP #RanjuDarshana #BirajBhaktaShrestha #ToshimaKarki #NepalElection #VictoryUpdate #Ghanti #Kathmandu1 #Kathmandu8 #Lalitpur3
