केपी ओली को एउटा भिडियो भाइरल जहाँ अहंकार ले दिमाग को ढोका बन्द गर्छ भनेका थिए। 🎥

 केपी ओली को एउटा भिडियो भाइरल जहाँ अहंकार ले दिमाग को ढोका बन्द गर्छ भनेका थिए। 🎥



एउटा कुरा के बुझ्नु पर्छ भने

अहंकार बोक्यो भने कुनै पनि क्षेत्रमा कोही पनि सफल हुँदैन। ❌

विनाश को बाटो त्यो हो जब मान्छे ले अहंकार बोक्छ। ⚠️

अहंकार ले दिमाग मा अरु कुनै पनि चीज पस्नै दिदैन। 🚫🧠

अहंकार भित्र पस्न पायो भने आफु भित्र पस्छ अनि दिमाग को ढोका को चुकुल लगाउछ अरु केही पस्नै दिदैन। 🔒

अनि अहंकार बढ्दै जान्छ अनि दिमाग नै फुटाउला झै गर्छ। 💥

मस्तिष्क नै फुटाउला झै गर्छ। 🤯

त्यस कारण हामी ले के ख्याल राख्नु पर्छ भने सधैं अहंकार मस्तिष्क मा पस्न नपाओस्। 🙏


धेरै ले अहिले आफ्नो तहि अहंकार ले दिमाग को ढोका बन्द गरेको भनेर कमेन्ट गरेका छन्। 💬


हजुर को विचार राख्नु होला। ✍️

#kpili #oliba #smartnepal

केपी ओली को एउटा भिडियो भाइरल जहाँ अहंकार ले दिमाग को ढोका बन्द गर्छ भनेका थिए। 🎥 केपी ओली को एउटा भिडियो भाइरल जहाँ अहंकार ले दिमाग को ढोका बन्द गर्छ भनेका थिए। 🎥 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on March 12, 2026 Rating: 5

No comments

Videos