काठमाडौँ क्षेत्र नं. ८ मा सम्पदा र संस्कृति जोगाउने 'विराज' अग्रता! 🔔🏛️
पछिल्लो मतगणना अनुसार विराज भक्त श्रेष्ठ ७,६१७ मतका साथ दोस्रो ठूलो अग्रता बनाउन सफल हुनुभएको छ। काठमाडौँका गल्ली-गल्लीमा अहिले घण्टीको गुञ्जन सुनिँदैछ। जनताले परिवर्तन र विकासको नयाँ बाटो रोजेका छन्। 🗳️✨
#BirajBhaktaShrestha #Kathmandu8 #RSP #NepalElection2082 #Ghanti #HeritageWarrior
