😳अव बोल्ने ठाउँमा छु, सोच्नुस न हर्क साम्पाङ्ग कति बोल्छ ।😂
अहिलेसम्म त म काम गर्ने ठाउँमा थिएँ क। मेयर भनेको त काम गर्ने ठाउँ हो। अब प्रतिपक्ष भनेको बोल्ने ठाउँ हो। अब विचार गर्नु न कति बोल्छ Harka Sampang। 🤔🗣️
— Harka Sampang 💬
#harkasampangarevolution #harkasampang #smartnepal
