वीर शहीद: अमर रहून्
जय गोर्खा 🇳🇵
आफू निर्वाचित भएपछि सुदन गुरुङले शहीदहरूको नाममा दीप प्रज्वलन गरेका छन्। 🪔
उनी भन्छन्:
— “यो परिवर्तन यो गोर्खाको लागि मात्रै होइन, समग्र नेपालको लागि हो, शहीद GenZको लागि हो। यो सानो परिवर्तन नठानौँ, हरेक नागरिकसँगै लागौँ र देश बनाऔँ। सबैलाई धेरै धेरै धन्यवाद, मलाई साथ दिनु भएकोमा र आशिर्वाद दिनु भएकोमा।” 🇳🇵✨
#sudangurung #smartnepal #GenZ
