🥲बला*त्कारीको कुनै जात, धर्म वा दल हुँदैन।😭
म एउटा पुरुष हुँ र यो देख्दा मेरो पुरुष शिर आज निहुरिएको छ। जुन हातले सुरक्षा दिनुपर्ने थियो, तिनै हातहरू कसरी दानव बन्न सक्छन्? हामीले छोरीलाई घरभित्रै बस भन्यौ तर छोरालाई मान्छे कसरी बन्ने सिकाउन बिर्सेछौ । त्यो पीडामा छटपटाउँदा ती सानी नानीले कतिन्जेल भगवानलाई पुकारिन् होला?🥺 अब पुग्यो! र सायद अब मैनबत्ती बालेर मात्र पुग्दैन । बला*त्कारीको कुनै जात, धर्म वा दल हुँदैन। उसको एउटै परिचय हुन्छ त्यो हो अप*राधी र अ*पराधीलाई सजिलै माफ दिनु भनेको अर्को एउटा ह*त्यालाई निम्तो दिनु हो। त्यसैले अप*राधीलाई कडा भन्दा कडा करवाहि होस! - अर्जुन सापकोटा
#arjunsapkota #inishabk #smartnepal
