☹️भावुक शैलीमा प्रम सुशिला कार्कीलाई बालेनको धन्यवाद ।😢
☹️भावुक शैलीमा प्रम सुशिला कार्कीलाई बालेनको धन्यवाद ।😢
भावुक हुँदै रास्वाका वरिष्ठ नेता बालेन साहाले बर्तमान प्रधानमन्त्री सुशिला कार्कीलाई धन्यवाद दिएका छन्। निर्वाचन मिति तोकिरहँदा धेरैले यो निर्वाचन हुँदैन र भएपनि निर्वाचन बहिसाकार गर्छौ भनेका थिए । तर देशको पहिलो प्रधानमन्त्रीले लिएको एकल शाहास र बिभिन्न तह तप्काबाट निरन्तररुपमा सहयोगले आफ फागुन २१ गते शान्ति ढङ्गले सफल भएको छ । चुनाब हुँदैन भन्नेहरुलेपनि आज आफ्नो मत खसालेका छन् । हुँदैन भन्नेलेपनि उमेद्वारी दिएका थिए ।
बालेनलाई रास्वपाले भावि प्रधानमन्त्रीको रुपमा अघि बढाएको छ ।
बालेन भन्छन्ः
-हजुरको नेतृत्वा आज लोकतन्त्रले जितेको छ, आमा ।
#balen #Balenshah #SushilaKarki #PMsushilaKarki #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
March 05, 2026
Rating:


No comments