😊आफ्नै मोबाईलको घण्टि बज्दा तर्सिन्छन् ऋषि ।😳
आजको दिनबाट मैले जुन चुनाव चिन्ह 🗳️ लिएर चुनाव लडेको थिएँ, त्यो पार्टी सँग र त्यो चिन्हसँग📵 मेरो अब सम्बन्ध रहँदैन ❌। मैले खाली चुनावमा मात्र त्यो प्रयोग गरेको थिएँ। मैले अहिलेसम्मपनि कुनै पाटिको सदस्यता लिएको छैन ।🥲
— ऋषि धमला 🎤
#rishidhamala #smartnepal #goviral
