अबिर लगाउन सकिनँ” — इनीशाको पीडामा रोइन् आशिका तामाङ

 अबिर लगाउन सकिनँ” — इनीशाको पीडामा रोइन् आशिका तामाङ 😭🌺



नमस्कार सबैजना लाई 🙏

अहिले चाहिँ धन्यवाद दिना लाई गाउँ गाउँ आइ रहेको छु। तर धन्यवाद लिइ रहँदा पनि मलाई एकदमै गाह्रो भइ रहेको छ 😔। हिजो देखि बाट एकदम पेट पोलिर गाह्रो भइ रहेको छ, छट्पटी भइ रहेको छ 😣 कारण के हो भने सुर्खेत को जुन एउटा घटना घट्यो इनिशा बहिनी को घटना 💔। ४ जना नरपिचास हरु ले बला*त्कार गरेर जंगल मा फालियो 😡।


मलाई अबिर लगाउन खोज्नु भएको छ सबैले मैले लगाको छैन ❌ मलाई यति गाह्रो भइ रहेको रहेको छ। त्यो नि एक जना ले हैन ४–४ जना ले 😭। त्यो जंगल मा उनी कति चिच्याइन होला, कति गुहार मागिन होला तर कसैले सुनेन 😢। कोहि बचाउन गएनन् ❌।


देश मा उत्सव भइ रहेको छ 🇳🇵, नयाँ नेपाल आयो अब सबै जना ले चुनाव जित्यो भनेको छ तर एउटा नारी ले हारेर गइन् आज 😔। जंगल मा तिनको सास गयो, जंगल मा 🌲💔। यस्तो नरपिचास हरु लाई फाँ*सी नै हुनु पर्छ नेपाल मा म भन्न चाहन्छु ⚖️। जब सम्म फाँ*सी को सजाय हुदैन तब सम्म रोकिदैन यस्तो घटना हरु 😡।


र म यो भिडियो मार्फत आँखा जुधाएर पनि कुरा गर्न सकेको छैन 😢। राति बाट मेरो मुटु काँमेर प्रभु पोलि रहेको छ जब बाट मैले यो घटना सुने 💔। मलाई टिका लगाउन आउदा पनि म यो टिका लगाउदिन 🙏। यो उत्सव न निल्नु न ओकल्नु भएको खालको भयो 😞। न उत्सव हो न के हो यो? कस्तो गाह्रो भइ रहेको छ कसरी मनाउने यो 😔।


त्यो इनिशि बहिनी लाई झन् कस्तो भयो होला? 😭 त्यो बलात्कारी लाई जसरी फासी हुनु पर्छ म यो भिडियो मार्फत भन्न चाहन्छु ⚖️। त्यो घटना ले यस्तो छेद बिछेद भएको छ, त्यो बहिनी लाई परेको पीडा मलाई आफै लाई परेको जस्तो भएको छ 💔।


यो भन्दा अगिल्लो निर्मला बहिनी ले न्याय अझै पाएको छैन 😢। अहिले १७ बर्ष को कलिलो बहिनी ले जसरी न्याय पाउनु पर्छ ⚖️। त्यो बलात्कारी लाई फाँ*सी को सजाय हुनु पर्छ भनेर अब बन्ने सरकार लाई भन्न चाहन्छु 🇳🇵।


परिवार प्रति दुख र सहानुभूति प्रकट गरेको छु 🙏😔।

धन्यवाद।

- आशिका तामाङ्ग


#ashikatamang #inishabk #smartnepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post