"११ दिनको सुत्केरी शरीर, शरीरभरि पीडा, तर मनमा देश परिवर्तनको अदम्य साहस! रञ्जु दर्शना (न्यौपाने) ले काठमाडौं-१ मा घण्टी बजाएर रास्वपाको खाता खोल्नुभएको छ। यो जित केवल एउटा सिटको होइन, एउटी आमाको साहस र आम नागरिकको भरोसाको जित हो। हार्दिक बधाई रञ्जु!" 🔔🤱🇳🇵
#RanjuDarshana #Kathmandu1 #RSP #NewMotherStrong #ChangeNepal #Ghanti #Victory2082
