जनकपुरधाम र धनुषामा घण्टीको शानदार गुञ्जन! 🔔🏛️
पछिल्लो मतगणना अनुसार धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा ३,९१४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। मधेसले यसपटक परिवर्तन र सुशासनको पक्षमा स्पष्ट सन्देश दिएको छ। अबको यात्रा समृद्ध धनुषाको लागि! 🗳️✨
#ManishJha #Dhanusha3 #RSP #NepalElection2082 #Ghanti #JanakpurUpdate
