😊बालेनले जिते ३० हजारको खशी दिने बाचा पुरा।😂
रामकृष्ण नेपाल, तारकेश्वर–५ काठमाडौँका स्थानीय बासिन्दा, बालेन शाहले झापा–५ मा केपी शर्मा ओलीलाई हराएर जितेको खुशीयालीमा करिब ३० हजार रुपैयाँ बराबरको खसी दिने वाचा गरेका थिए। 🎉🐐
आज उनले आफ्नो त्यो वाचा पूरा गर्दै खसी प्रदान गरेका छन्। उनले बालेन शाहले नजित्ने भनेर नभई, स्पष्ट बहुमतका साथ जित्ने विश्वासका कारण खुशी भएर यस्तो घोषणा गरेको बताएका छन्। 😊
यससँगै उनका साथीभाइहरूले पनि सबैलाई रामकृष्ण नेपाललाई अनावश्यक गाली नगर्न आग्रह गरेका छन्, किनकि उनले बोलेको कुरा इमानदारीका साथ पूरा गरेका छन्। 🙏✨
#balen #balenshah #kpoli #smartnepal
