हेलिकप्टरबाट जाँदा निर्वाचन क्षेत्रमा सुरक्षा चुनौतिका कारण हेलिकप्टर ल्याण्ड हुन नदि फर्काईयो । ।

 😳Breaking: बालेनले आफ्नो मतदान स्थलमा भोट खसालेर झापा क्षेत्र नं ५ जहाँ बालेनले रा स्व पाबाट प्रतय्क्ष उमेद्वारी दिएका थिए,त्यहाँका जनतालाई भेट्न हेलिकप्टरबाट जाँदा निर्वाचन क्षेत्रमा सुरक्षा चुनौतिका कारण हेलिकप्टर ल्याण्ड हुन नदि अन्तै फर्काईएको छ ।

श्रोत का अनुसार ।


#balen #balenshah #smartnepal

हेलिकप्टरबाट जाँदा निर्वाचन क्षेत्रमा सुरक्षा चुनौतिका कारण हेलिकप्टर ल्याण्ड हुन नदि फर्काईयो । । हेलिकप्टरबाट जाँदा निर्वाचन क्षेत्रमा सुरक्षा चुनौतिका कारण हेलिकप्टर ल्याण्ड हुन नदि फर्काईयो । । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on March 05, 2026 Rating: 5

No comments

Videos