सोचे झै जिन्दगि रैनछ भन्दै गित गाउने गायिकाकै जिन्दगि सोचे जस्तो रहेन । रँदै आईन लाईभमा । ३ पटक सम्म आत्म हत्याको प्रयास ।

 सोचे झै जिन्दगि रैनछ भन्दै गित गाउने गायिका मधु क्षेत्रीकै जिन्दगि साेचे जस्ताे नभएपछि मध्यरातमै सामजिक संजालमा रुदै लाईभ आएकि छिन् ! उनले लाईभमा रुदै भनेकि छिन्  श्रिमानले जाडरक्सी खायर आफू माथि कुटपिट गरेको,गाली गरेको,ससुराले आफू र छोरी माथी शारीरिक दुर्बयवहार गरेको बताएकि छन् । उनले आफ्नो श्रीमान विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी समेत दिएकि छिन् ।



द्रोस्रो पटक बैबाहिक बन्धनमा बाँधिएकि क्षेत्रीको एक बर्ष नपुग्दै वैवाहिक सम्बन्धमा खटपट आएको  बुझ्न सकिन्छ ! उनकाे भिडियाेमा उनलाई साहानभुति देखाउदै कयाै प्रतिक्रिया आएकाे थियाे ! मधु पहिलो श्रिमानसँग सम्बन्ध बिग्रिएपछि सम्बन्ध बिच्छेद गर्दै आफ्नि छाेरी सँगै बस्दै आएकि थिईन् ! गित संगित क्षेत्रमा संघर्ष गर्दै उनले आफ्नि छाेरीलाई पढाईन, हुर्काईन,पछि छाेरी ठुलि भएपछि एक्लै जिन्दगि काट्न गार्हाे हुने रहेछ भने उनलाई लाग्याे ! जिन्दगिकाे दुखकाे माेडमा आफुलाई बुझ्ने काेहि पाएकाे भन्दै एक बर्ष अघि दाेश्राे बिबाह गरेकि मधु क्षेत्रिकाे सम्बन्धमा पुनह दरार आएकाे बुझ्न सकिन्छ ! सामजिक संजालमा गएराति देखि उनी रुदै गरेकाे भिडियाे सामग्री चर्चामा छ ! यता उनकाे सामाजिक संजाल फेसबुक टिकटक लगायतमा भने उक्त सामग्रीहरु भेटिदैन ! तसर्थ यहि नै भएकाे हाे भने भन्न सकिँदैन,अर्थात अपुस्ट समाचार मान्न सकिन्छ ! मधुले अष्ट्रेलिया बस्दै आएका युबा सँग बिबाह गरेकि थिईन् ! बिबाह पछि मधुले विभिन्न अन्तरबार्तामा खुसि हुँदै बुढेशकालमा आफुले माँया गर्ने श्रिमान पाएकाे बताउदै आएकि थिईन् ! अन्तरबार्तामै खुलेर आफ्नाे बिगतकाे पीडा समेत सुनाउने मधुले खुसि हुँदै छाेरीसँगै नेपाल त छाेडिन तर पिडाले भने उनी र उनकाे छाेरीलाई पछईरह्रयो ! त्यतिमात्र होईन टिकटक् लाईभमा रुँदै गायिका मधु क्षेत्रीले आफूले ३ पटक सम्म आत्महत्याको प्रयास गरेकोपनि खुलाएकी छिन् । गर्भवती रहेकी गायिका मधुले उनको परिवारका कुनै पनि सदस्यले राम्रो व्यवहार नगरेको प्रष्ट भनेकी छिन् । धेरै समय अगी देखि दुर्व्यवहार भोग्दै गरेकि भएपनि मधुले भर्खरै मात्र यी कुराहरू बाहिर ल्याएकी छिन् ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post