जन्मने बित्तिक्कै लाखाै कमाउने सलाेनकाे छाेरी सान्भिका-अहिलेसम्म कति कमाईन त ?

 


अभिनेता सलाेन बस्नेत एक महिना अघिमात्र पिता बने ! सलाेनकाे छाेरीकाे नाम सान्भिका बस्नेत हाे ! ईएर हाेस्टेस कारिस्मा केसिसँग करिब दुई बर्ष अघि बैबाहिक बन्धनमा बाँधिएका सलाेनकाे फिल्मि करियर साेचे जस्ताे सफल नभएपनि ब्यक्तिगत जिबन भने सफल छ ! बाल कलाकारदेखि नै अभिनयमा प्रबेश गरेका सलाेनले दर्जनाै फिल्ममा अभिनय गरिसकेका छन् ! उनले अभिनय गरेकाे चलचित्र जति सफल छन् त्याे भन्दा बढि असफल पनि छन् ! सफल चलचित्रमा हाेस्टेल,ए मेराे हजुर-२ ए मेराे हजुर ३ आदि हुन भने असफल चलचित्रहरुमा मेला,बाबू कान्छा,डाँडाकाे बरपिपल,मिलन आदि हाे ! परिवारै फिल्मि रहेकाे सलाेनकाे घरमा गत एक महिना यता खुसिकाे माहाेल छ ! सलाेनका पिता शाेभितका अनुसार सान्भिका जन्मिनु अघि नै विभिन्न ब्रान्ड तथा कम्पनी सँग फाेटाे तथा भिडियाे सुटकाे लागि सम्झाैता भईसकेकाे बताएका छन् ! जन्मेकाे एक महिनामात्र बित्दैगर्दा सान्भिकाले धेरै फाेटाे तथा भिडियाेसुट गराईसकेकि छिन् ! सान्भिकाले जन्मनेबित्तिक्कै लाखाै कमाईसकेकाे बस्नेत परिवारले संचारमाध्यममा बताउदै आएका छन् ! यता सान्भिकाले जन्मने बित्तिक्कै पाएकाे खुसि साटासाट गर्न सलाेनकाे बहिनी सलिना बस्नेत पनि केही दिन अघि नेपाल आएकि छिन् ! नेपाल आएसँगै सलिनालाई लिन पुगकाे सलाेन परिवार सान्भिका सहित पुगेका थिए ! सान्भिकालाई देख्ने बित्तिक्कै सलिनाले उनलाई किस गर्छिन् ! यता परिवारकाे सहयाेगमा सान्भिकाले पनि सलिनालाई खादा लगाईदिन्छन् ! जुन भिडियाे सान्भिकाकाे हजुरबुबा शाेभित बस्नेतले आफ्नाे फेसबुक वालमा राखेका थिए ! १५ लाख बढिले हेरेकाे उक्त भिडियाेलाई दर्शकले निकै मन पराएका छन् ! जन्मने बित्तिक्कै सफलता चुमेकि साान्भिका भाबि दिनमा के बन्लिन् त ? बाबू सलाेन जस्तै कलाकार या आमा करिश्मा जस्तै ईयर हाेस्टेस या अरु केहि ? त्याे त आउने दिनमै थाहा हाेला ?

जे हाेस सान्भिकालाई हाम्राे तर्फबाट पनि सफलताकाे शुभकामना !

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post