चुम्बनकाे राेमान्टिक तस्बिर सार्बजिनक गर्दै महेश र अस्मिताले गरे ईन्गेजमेन्ट-बिहे कहिले ?

 



लामो समय देखि अस्मिता र महेश एकअर्काको प्रेममा  थिए । एक अर्को बीचको यो प्रेम सम्बन्धलाई उनीहरूले आजबाट एकअर्काको सहयात्री भएर अघि बढाउने निधाे गरेका हुन् । अस्मिता अहिलेको पुस्ताले निकै मन पराएकी गायिका हुन् उनी नेपालकै चर्चित रियालिटी सो नेपाल आइडल सिजन २ को फाईनलिस्ट समेत हुन् । गायन सँगै अस्मिता नर्शिङ पेशामा पनि आबद्द छिन् । अस्मिता दर्शकहरुले एकदमैे रुचाइएकी गायिकाहरुमा पर्छिन् । अस्मिताकाे चर्चित गितहरुमा रम रम मराैटी,काले केटाले,काफल खाने कुईया आदि हुन् ! 



त्यसाे त महेश पनि युवा पुस्ताहरुको मन मुटुमा बस्न सफल गायक हुन ! उनका पछिल्लाे केहि बर्ष यताका  दर्जनौं गीतहरु चर्चित छन् । उनकाे चर्चित गितहरुमा माँया बिरानी,लज्जावती झार,नाच फिरिरी,ताताे गाेली,चाईना जापान आदि हुन् ! स्मरण रहाेस महेश बाल्यकाल देखि नै गित संगितमा सक्रिय थिए ! उनले सानैमा गाएकाे गित साैतिनी आमा,सडक बालक,साैताकाे छाेराे पनि दर्शक श्राेतामाझ उति नै चर्चित छन् ! उनि चर्चित गायक भाेजराज काफ्लेका छाेरा हुन् ! उनिसँगै उनका दाजु दिनेश काफ्ले पनि गितसंगितमा उति नै सक्रिय छन् ! 



पछिल्लो समय प्रेम सम्बन्ध रहेको चर्चा चले पनि उनीहरूले स्वीकार गर्दै आएका थिए। उनिहरुले सँगै केही गितहरुमा काम पनि गरिसकेका छन् ! दुबैले गितमा स्वर भर्नुका साथै अभिनय पनि गरिसकेका छन् ! केही अन्तर्बार्ताहरु समेत सँगै दिएका उनिहरुले आफुहरु साथीमात्र भएकाे बताएपनि निकट श्राेतले भने गहिराे प्रेममा नै रहेकाे बताउदै आएकाे थिए ! महेशले आफ्नाे फेसबुकमा केही तस्बिरहरु सार्बजनिक गर्दै  लेखेका छन् ' सहयात्राकाे  याे सुरुवात......... वीई आर ईन्गेज अस्मिता अधिकारी लभ यु भन्दै प्रेमिल शब्द राखेका छन् ! उनकाे पाेस्टमा बधाई दिनेकाे ओईराे नै लागेकाे छ ! यता अस्मिताले पनि आफ्नाे फेसबुकमा चुम्बन गरेकाे राेमान्टिक फाेटाे सार्बजनिक गर्दै  'टु साेल ओन हर्ट टुगेदर फरेबर' वीई आर ईन्गेज महेश काफ्ले भनेर लेखिकी छिन् ! यि दुई सफल सांगितिक जाेडिलाई दाम्पत्य जिबनकाे शुभकामना !!!!!





Link: https://youtu.be/igQt8S9TuyU

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post