आशिर्बादलाई फ्यानले भने ऋतक राेशन-कमब्याक फाप्ला कि हाेला फल्प ?


बिकास आचार्य निर्देशित चलचित्र नाई नभन्नु ल ६ बाट सिने क्षेत्रमा डेब्यु गरेका आशीर्वाद क्षेत्रीलाई पहिलाे गाँसमै ढुङ्गा लाग्याे ! निर्देशक आचर्यकाे सफल मानिएकाे नाई नभन्नु ल सिरज मभ्येकै सुपर फल्प भएकाे फिल्ममा आशिर्बादकाे अभिनय जादु चल्न सकेन ! याक्सन जनरामा निर्माण भएकाे फिल्मले फिल्मि भाषामै भन्नुपर्दा पानी पनि भन्न पाएन ! फिल्ममा भरपुर याक्सन प्याक पस्किएका आशिर्बादले सिने बजारमा नयाँ छाप भने छाेड्न सकेनन् ! नाई नभन्नु ल सिरिजले जन्माएकि एक सफल अभिनेत्री आँचल शर्मा र प्रियंका कार्की सँग स्क्रिन सेयर गरेका आशिर्बादकाे नाई नभन्नु ल ६ ले लक्षिमिकाे आशीर्वाद भने फिटिक्कै पाएन् ! सुगठित शरिर लाेभलाग्दाे हाईट आशिर्बादकाे पहिचान त बन्याे तर बनेन उनकाे करियर ! तर उनै आशीर्वाद दमदार कमब्याककाे तयारीमा छन् ! पहिलाे फिल्मबाट दर्शककाे नजरमा नपरेता पनि निर्माता निर्देशककाे नजरमा परेका आशीर्वादका ब्याक टु ब्याक फिल्म आउने क्रममा छन् ! पहिलाे फिल्मकाे असफलता ले आशिर्बादलाई झनै निखारेकाे छ ! उनले बेला माैकामा आफुलाई निखार्नकाे लागि अभिनय कक्षा लिगिराखेका छन् ! उनले केहि समय अगाडि चलचित्र बिकास बाेर्डले दिएकाे अभिनय सम्बन्धी पाँच दिने कार्यशालामा पनि सहभागिता जनाएका थिए !

अधिकांश नयाँ अनुहारले सहभागिता जनाएका उक्त कार्यशालामा आशिर्बादले पनि सहभागिता जनाउनुले उनी केहि नयाँ सिक्नु पर्छ भन्ने साेच राख्छन् भन्ने बुझ्न सकिन्छ ! हुनत पहिलाे फिल्मपछि आशिर्बादलाई केही फिल्महरुबाट अफर नआएका भने हाेईनन् ! बुझिए अनुसार उनले केहि राम्राे गराै भन्ने हेतुले आएका अफर हरु नकारेका हुन् ! तर हिजाेआज उनकाे चर्चा झनै बढ्न थालेकाे छ ! उनलाई दर्शकले नेपाली ऋतिक राेशन भन्न थालेका छन् ! एक अनलाईनले राखेकाे न्युजमा कमेन्ट गर्दै फ्यानले नेपाली ऋतिक राेशन भनेका छन् ! हुन पनि झट्ट हेर्दा उनलाई ऋतिक राेशन जस्तै देखिन्छ ! उनकाे अदाह ले फ्यानलाई ऋतिक राेशनकाे झल्काे मेटाएकाे छ ! खैर शसक्त कमब्याक गर्न लागेका आशिर्बादलाई दर्शकले दिएकाे ऋितिक पगरिले कत्तिकाे फाईदा मिल्ला त्याे भने आगामि दिनमा थाहा हुनेनै छ ! आशिर्बादले काम गर्न लागेकाे नयाँ चलचित्र टासिदेलेक द ओए टु हेभन दर्शकले रुचाउलान कि नाई काैतुहलताकाे बिषय बनेकाे छ ! हुनत स्वयम आशिर्बादकैे भनाई अनुसार उनकाे पाईपलाईनमा अन्य केही फिल्महरु पनि छन् तर किन टासिदेलेक मै काम गरे भन्ने प्रश्न सिनेगररिमा चल्न थालेकाे छ ! पहिलाे फिल्ममा साेचे अनुसार सफलता नमिले पनि उनकाे लुक्सकाे चर्चा भने हुने गरेकाे छ ! केहि म्युजिक भिडियाेमा समेत काम गरिसकेका आशीर्वादले करियरकै लागि रेगुलर जिम र डाईटिङमा ध्यान दिईरहेका छन् ! तसर्थपनि उनि दमदार कमब्याक गर्न लागिरहेका छन् भन्ने आँकलन गर्न सकिन्छ ! तसर्थपनि आशिर्बादलाई हाम्राे तर्फबाट समेत कमब्याककाे शुभकामना !

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post