यो हो Gen-Z आन्दोलन ।
यो हो Gen-Z आन्दोलन । मत्लब भ्रष्टचार विरुद्ध सचेत युवाहरुले सुरु गरेका आन्दोलन । न यस आन्दोलनमा कुनै राजनितिग समरक्षण छ न नै कुनै राजनितिग स्वार्थ । धेरै लामो समयदेखी यस अभियानको डाँचा बनेपनि सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्द पछि यस अभियानले आज भाद्र २४ गते बाट मुर्तरुप लिएको छ । सायद सरकारलाई थाहा सम्म थिएन कि यो अभियानमा यति धेरै युवाहरुको उपस्थिति रहन्छ भनेर । माईति घर देखी नयाँ वानेश्वर सम्म युवाहरुको भिड र तिनिहरुले बोकेका पाम्प्लेटमा लेखीएका छन् - Source Of Incong कमाईको श्रीत ?, Our Future Not For Sale हाम्रो भविष्य बिक्रिको लागी होईन Stop Looting, Start Leading, People Money Peoples Right , दश कता जाँदै छ उन्नति कि पतन? युवाहरुले रातनितिग पृष्ठभुमिका छोराछोरी र नातिनातिनिहरुको बिलासी जिवनलाई ठाडो प्रश्न गरेका छन् । Gen-z आन्दोलन बङ्गलादेश हुँदै नेपाल सम्म आउँदा धेरै रानितिज्ञहरुको घैटोमा घाम लागी सकेको हुनुपर्छ किनकि Gen-Z पुस्ता अहिलेको सबैभन्दा शक्तिसाली पुस्ता हुन । जस्को हातमा भोलीको हाम्रो देशको भविश्य हुनेछ ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
September 08, 2025
Rating:


No comments