दुःखद समाचार: लोकप्रिय एक खुट्टे नृत्याङ्गना सीता सुवेदीको निधन भएको छ। 🙏
पहिला खुट्टामा क्यान्सर भएपछि खुट्टा काट्नुपरेको थियो भने लामो समयदेखि उहाँ फोक्सोको क्यान्सरसँग जुधिरहनुभएको थियो। 💔
उहाँ क्लासिक नेपाल फाउन्डेशन की संस्थापक, मिस इन्टरनेशनल २०२३, प्रेरणादायी वक्ता, गायिका तथा इन्टरमिडिएट तहको कथक नृत्यमा स्वर्णपदक विजेता हुनुहुन्थ्यो। 💐
सीता सुवेदीले १०० भन्दा बढी मञ्चहरूमा प्रस्तुति दिँदै नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नुभएको थियो। 😢