Gen-Z प्रद,र्शनमा सरिक भई शरिरमा ८ गोलि लागेका रुपिन खड्का । #rupinkhadka #smartnepal #restinpeace #RIP #genz

 रुपिन खड्का जो Gen-Z प्रदर्शनमा सरिक भई शरिरमा ८ गोलि लागेर मृत्युको मुख सम्म पुगेर फर्किन सफल भए तर उनीसंगै त्यहि प्रदर्शनमा गएका साथीहरु मृत्युको मुखबाट फर्किन असफल भएका मृत आत्माहरुको शान्तिको कामना गर्दै आज बिजुलि बजार स्थित दिप प्रव्जलनमा सरीक भएका छन् । Gen-Z पुस्ताले शान्तिपूर्वक गरेको प्रदर्शनमा सरकार पक्षबाट जुन किसिमको दमन गर्न खोजी गीली वर्साएको थियो त्यो ईतिहाँसले कहिल्यै बिर्सन सक्दैन र त्यसको फल स्वरुप उग्र बनेका Gen-Z पुस्ताले आफ्नो साथीहरु गुमाउँदै केहि घण्टामै देशैभरी प्रदर्शन गरी सरकारलाई पछि हट्न बाध्य बनाएको थियो संग संगै सरकारी भवनहरु केहि ईतिहाँसका धरोहरहरु र संसद भवन र शिंह दरवार जस्ता भवनमा कहिल्यै नमेटिने गरी क्ष्यति पुगेको छ त्यो कालो दिन र प्रदर्शनमा रगत बगाएकाहरुलाई नेपाली ईतिहाँसमा भुल्नै नसक्ने गरी लगाएको गुनलाई सुनौलो अक्षरले लेखिनेछ । सम्पूर्ण मृतक आत्मा प्रति चिर शान्तिको कामना गर्दै परीवारजनमा शहन शत्ति मिलोस । हार्दीक श्रदाञ्जली ।


Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post