जगदिश खरेल सञ्चार मन्त्री #jagdishkharel #smartnepal

 जगदिश खरेल सञ्चार मन्त्री

प्रधानमन्त्रि सुशिला कार्की नेतृत्वकव् अन्तरिम सरकारमा पत्रकार जगदीश खरेल सूचना तथा सञ्चार मन्त्री  बन्ने पक्का भएका छन् । इमेज खबरका प्रधान सम्पादकका रुपमा कार्यरत खरेलले उक्त मन्त्रालयको जिम्मेवारी पाउने बताईएको छ । लामो पत्रकारिता अनुभव र जनसञ्चार क्षेत्रमा सक्रिय भुभिकाका कारण खरेल रोजिएका हुन । शुभकामना |


जगदिश खरेल सञ्चार मन्त्री #jagdishkharel #smartnepal जगदिश खरेल सञ्चार मन्त्री #jagdishkharel #smartnepal Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on September 21, 2025 Rating: 5

No comments

Videos