उर्जा मन्त्रिका कुलमान घिसिङ्ग
आज सफत लिएसंगै कुलमानले सुरक्षको लागी सुविधा लिएपनि सरकारी गाडि, क्वाटर, तथा अन्य सेवा सुविधा नलिने र सरकारले दिएको तलव लिएर सहिदहरुकव् कोषमा जम्मा गर्ने ठूलो निर्णय गरेका छन् । कर्मचारीलाई निर्देशन दिँदैः मेरो लागी काम र जनताको सेवा महत्वपूर्ण हो । ६ महिना समय ६ १८ घण्टा काम गर्नुहोस ।
कार्यकाल सफ र शुभ रहोस ।
Tags
राजनीति
