प्रचण्डले छाडे अध्यक्ष पद #prachanda #smartnepal
ने.क.पा. माओवादि पार्टीका अध्यक्ष पुस्प कमल दाहाल (प्रचण्डले) भख्रै मात्र पार्टीको अध्यक्ष पद मा नरहेको र संयोजक मात्र रहेको बताएका छन् । आज भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै नेताहरुको सम्पत्ति सार्वजनिक गर्ने र सम्पति छानबिन आयोग पनि गठन गर्ने जानकारी दिए । बैठकमा प्रचण्डले लगाएको महंगो घडि र छोरीले बोकेको ब्यगकोपनि श्रोत खुलाउन चर्चा चलेको थियो ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
September 26, 2025
Rating:


No comments