कुलमानले हटाए हितेन्द्रलाई
नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यकारी प्रमुखबाट हटाएको छ । मन्त्रिपरिषद्को बैठकले शाक्यको स्थानमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो भने उनलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीमा नियुक्त गने भएको छ ।
Tags
राजनीति