भर्खरै भएको पत्रकार सम्मेलनमा सुदन गुरुङ्गले गुरुङ्ग भेडा हुन्छ, हो म भेडा हो सबैलाई ठोक्छु, कसैलाई छाड्दिन, म एक्लै भएपनि ठोक्छु भनेका छन् । उनि थप्छन्ः अर्को चुनावमा फेरी पुराना दल आए हामी फेरी आन्दोलन गर्छौ कसैलाई घरबाट निस्किन दिदैनौ । अब भ्रष्ट नेताहरुको राज सकियो नेपालीहरुको राज सुरु भयो । उक्त पत्रकार सम्मेलनमा ने.क.पा. एमालेका एक कार्यकर्ता (भनिएका) ले पत्रकारलाई हात हालेपछि राम धुलाई खाएका छन् ।
गुरुङ्ग भेडा हुन्छ, हो म भेडा हो
bySmart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
-
0
