किन सरकारले मेरो रोजगार खोस्दैछ ?
मलाई सरकारले न रोजगार दियो न नै रोजगार खोज्न सगायो । तर भाग्यमानि म, सरकारले मलाई शिक्षाको पहुँच दियो । सरकारलाई मैले लाखै कमाए बापत हजारौ कर दिए । तर आज किन सरकारले मलाई बेरोजगार बनाउँन खोज्दैछ ?#unmutenepal
Tags
featured