नख्खु कारागारबाट अश्विन २३ गते कागज लिएर बाहिर आएका रवि लामिछाने चौतर्फि बिवादमा परेसंगै आज अश्विन २५ गते पूर्ण कारागार फर्किएका छन् । उनी भन्छन्– अब अन्याय हुँदैन भन्दै फर्केको छु । कारागारले दिएको भनिएको चिठ्ठि झुठो हो भनि चर्चा चलेको छ । जन्मदिको शुभकामना ।
Tags
राजनीति
