चचिर्त कलाकार बिजय बरालाई भर्खरै पुत्रि लाभ भएको को । फोसबुमा फोटो सयर गदै उनि लेख्छन्ः आज जीवनले फेरि एउटा कविता लेखिदियो । प्रिय प्रमिला,
न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकि र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार । परिवारमा सदस्यको रुपमा लक्ष्मिको आगमन भएको सुखद जानकारी गराउन चाहे । Thank You
ममि डा. अरुणा कार्की एण्ड टिम ।
Tags
मनोरंजन