टिकटकमा नाचेरै भाईरल बनेकि करिश्मा पहिलो पटक मिडियामा ॥ Boy Friend को बारे लजाउँदै यस्तो खुलासा ॥

 


धेरै टिकटक प्रयोगकर्ताहरुका लागी नौलो नहोला करिश्मा बुढाथोकि । उनले केहि गितमा लगाएको ठूम्का रातारात भाईरल हुने गर्दछ । प्युठानको सारीमा घर भएकि करिश्मा अद्धयनकालागी भने काठ्माणडौनै बस्छिन् । २ दिदिहरु जन्मेको ५ वर्षपछि उनी जन्मदाँ झुकिएर जन्मेकि हुँपनि भन्दै थिईन ।


दिदिहरुको बिवाह भई सक्यो र उनलाई बिहेको प्रश्न गर्दा यसरी जवाफ दिईन् । पहिलो पटक क्यामरामा बोल्दा होला उनी धेरैनै लजाई रहेकि थिईन् । लजावति करिश्मा माया प्रेमका बारेमा भने खासै खुल्न चाहिनन् । उनलाई नाच्न बाहेक गितारपनि बजाउन मन लाग्दो रहेछ तर अफ्सोच बजाउन भने न आउने रहेछ ।


पुरा भिडियो हेर्नका लागी : https://youtu.be/RzVlq6Cw_hE

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post