ईरानको ठूलो होटल छाडी काठमाण्डौको गल्लीमा चिया बेच्न आएका ईरानी नागरीक महोमद॥चियावालिसंगै बस्यो माया

 



काठमाण्डौको व्यस्त बजार न्युरोडमा एक जना ईरानी सरणाथीले दाजु चिया खानु हुन्छ भन्दै थरमसमा चिया डुलाउँदै बेच्छन् । उनको नाम महोमद भएपनि नेपालमा उनलाई सबैले आर्यन भन्द रहेछन् । आर्यन नेपालमा धेरै स्वतन्त्र छ र आफ्नो देश फर्कने मैका पाएपनि नेपालमै बस्छु भन्दै थिए ।


ईरानमा उनको रेस्टुरेन्ट थियो रे तर देश निकाला भएपछि नेपालमा धेरै संघर्ष गर्दै अहिले चया व्यायार थाले । पहिला चिया बेच्ने महिलासंग चिया खान्थे पछि उसैसंग माया बसेर अहिले बिहे गरेको छु भन्दै थिए आर्यन ।











सरणाथी भएका कारणले सबैले माया गरेर उनको चिया खाई दिने र राम्रो व्यावहार गरीदिने नेपालिहरुको बानि उनलाई मन पर्ने रहेछ । श्रीमतीसंग बसेको माया प्रेम भन्न थोरै लजाएपनि श्रीमतीको परीवारले उनको मिहेनत देखेर बिहे गराइ दिएको र नेपाली भाषा सिक्ने मौका मिलेको बताए । यो भिडियो कस्तो लाग्यो प्रतिकृया दिनुहोला र सेयरपनि गरीदिनुहोला ।



To watch the video on youtube: https://youtu.be/Pr4ebn-CSYk

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post