भिरालो पहाडमा ६ वर्षका बच्चाले यसरी ट्रयाक्टर चलाउँछन्॥ डाला भारी भारी हालेर पहाडको टुप्पामा जाँन्छन

 ६ वर्षको बालकले ट्रयाक्टर चलाउँछन् भन्दा पत्तयाउन गाह्रो होला । तर यो कुरा सत्य हो त्यहीपनि प्यूठानको भिरालो साँघुरो र बिग्रेको बाटोमा ।



प्रशान्त भण्डारीका छोरा अशोकले ट्रयाक्टर चलाउन थालेको १ वर्ष भई सकेछ । मेसीन र औजारमा रुचि भएका कारण प्रशान्तले अशोकलाई पाईलट बनाउन चहान्छन् ।


बाबुको चाहनालाई शरीरले भने खासै साथ दिएको छैन किनकि ब्रेक लगाउन न उनको खुट्टा पुग्छ न त गियर परिवर्तन गर्न उनको हात नै । भनिन्छ नि जहाँ ईच्छा त्यहाँ उपाय । सकि नसकि उठेर ब्रेक लगाउँछन् र अगाडि बाटोपनि उभिएरै हरेर चलाउँछन् । अशोकले ट्रयाक्टरको अलवा मिलपनि चलाउने गर्छन् । सानै देखि तेज दिमागका अशोक निडर र हिमतिला छन् । बुवा प्रशान्तपनि उनले ट्रयाक्टर चलाउँदा विश्वस्त भई गाडिमा ढुक्कसँग आराम गर्छन रे । उनै साना ट्रयाक्टर ड्राईभर बावुसंग आजको विशेष कुराकानि हुनेछ । आउनुहोस पुरा भिडियो हेरौ ।

६ वर्षको बालकले ट्रयाक्टर चलाउँछन् भन्दा पत्तयाउन गाह्रो होला । तर यो कुरा सत्य हो त्यहीपनि प्यूठानको भिरालो साँघुरो र बिग्रेको बाटोमा । प्रशान्त भण्डारीका छोरा अशोकले ट्रयाक्टर चलाउन थालेको १ वर्ष भई सकेछ । मेसीन र औजारमा रुचि भएका कारण प्रशान्तले अशोकलाई पाईलट बनाउन चहान्छन् । बाबुको चाहनालाई शरीरले भने खासै साथ दिएको छैन किनकि ब्रेक लगाउन न उनको खुट्टा पुग्छ न त गियर परिवर्तन गर्न उनको हात नै । भनिन्छ नि जहाँ ईच्छा त्यहाँ उपाय । सकि नसकि उठेर ब्रेक लगाउँछन् र अगाडि बाटोपनि उभिएरै हरेर चलाउँछन् । अशोकले ट्रयाक्टरको अलवा मिलपनि चलाउने गर्छन् । सानै देखि तेज दिमागका अशोक निडर र हिमतिला छन् । बुवा प्रशान्तपनि उनले ट्रयाक्टर चलाउँदा विश्वस्त भई गाडिमा ढुक्कसँग आराम गर्छन रे । उनै साना ट्रयाक्टर ड्राईभर बावुसंग आजको विशेष कुराकानि हुनेछ । आउनुहोस पुरा भिडियो हेरौ ।

भिरालो पहाडमा ६ वर्षका बच्चाले यसरी ट्रयाक्टर चलाउँछन्॥ डाला भारी भारी हालेर पहाडको टुप्पामा जाँन्छन भिरालो पहाडमा ६ वर्षका बच्चाले यसरी ट्रयाक्टर चलाउँछन्॥ डाला भारी भारी हालेर पहाडको टुप्पामा जाँन्छन Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on January 12, 2022 Rating: 5

No comments

Videos