ईरानी बेहुलासंग नेपाली छोरीको बिवाह ॥ नेपाल आएपछि चियाको कपमा बसेकाे आर्यन र वर्षाको प्रेम ॥ Aaryan



आफ्नो देश छाडेर जाने रहर कसैलाई नहोला तर वाध्यताले गर्दा धेरैले देश छाडेर शरणार्थी जिवन विताउन बाध्य भएका हुन्छन् । हो त्यस्तै उदाहरण भएका छन् ईरानका मुहमद । नेपालमा उनलाई आर्यन भनेर बोलाउँद रहेछन् । उनि ईरान छाडेर नेपालमा शरणार्थी जिवन बिताउन थालेको ३ वर्ष भयो तर आफ्नो देश छाडेर उनलाई कुनै पश्चताप भने रहेनछ । आफ्नै देशमा भोगेको त्यो पिडालाई भने क्यामारामा खासै बोल्न चाहेनन् । नेपाल रहदाँपनि धेरे मिहेनत गरेको र दुःख पाएपनि अहिले न्यू रोडको असन वरीपरी चिया बेचेर जिबिको पार्जन गर्दै छन् । उनको परीवारमा १ श्रीमती बुवा र २ भाईहर रहेछन् । उनको श्रीमती भने नेपाली र श्रीमतीसंग बसेको मायापनि चिया कफिबाटै सुरु भएको रहेछ । ठमेलमा टावेल व्यापार गर्दा उनको श्रीमतीलेपनि चिया बेच्दि रहेछिन् । उसै समय केहि चिया खाएपछि बसेको प्रेमलाई प्रेम दिवशको दिन पारेर राखेको प्रस्ताप उनकी चियावाली श्रीमतील सहजै स्विकारेछिन् । आर्यनको मिहेनत देखेर सासु ससुरालेपनि त्यो सम्धनधलाई नाई भन्न सकेनन् । आज उनको जिवन चिया व्यापारबाछ चली रहेको छ । श्रीमतीले बिहान बेलुका चिया बनाउने र आर्यन भने त्यहि श्रीमतीले बनाएको मिठो चिया सबैलाई बेचेर हिड्छन् । जाडो बढेसंगै चिया व्यापार बढेको र धेरैले उनलाई शरणार्थी भनेर माया गर्दै उनको हातको चिया खाई दिने बताए । चिया व्यापार बाटै महिनामा ६०००० कमाउने र केहि पैसा जम्मा गरी व्यापार गर्ने सोच रहेछ उनको । उनको अन्तर्वाता हामीले Smart Nepal यु टुब नामक चयानलमा लिएका छौ । सबैले हेरेर प्रतिकृया दिनुहोला ।

ईरानी बेहुलासंग नेपाली छोरीको बिवाह ॥ नेपाल आएपछि चियाको कपमा बसेकाे आर्यन र वर्षाको प्रेम ॥ Aaryan

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

1 Comments

  1. Slingo Games - Sign up now and play for real money right from your
    Slingo https://deccasino.com/review/merit-casino/ is one of the most popular and popular slots on the market https://access777.com/ today. Enjoy classic, traditional slots from the comfort febcasino of your herzamanindir.com/ home with septcasino our

    ReplyDelete
Previous Post Next Post