मसंग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोक्यो आफ्नौ अहंकारले रोक्या हो कि रु
🙄म प्रधानमन्त्री बालेन शाहालाई भन्न चाहान्छु - नेपालमा विगतका धेरै अनुभवबाट गुज्रेको नेता र वुद्धिजिवीहरुको पंतिपनि छ । उनिहरुको अनुभव लिन उनिहरुसंग सहकार्य गर्न उनिहरुसंग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला ? मलाई अनौठो लाग्छ । उहाँले मलाई बोलाएर एकचोटि, तपाईलेपनि भ्रष्टचारका विरुद्ध लड्छु भनेर प्रयास त गर्नु भएको थियो के ले तपाईलाई सफल हुन दिएर ? भनेर सोध्नु भएको भएपनि हुन्थयो । आफ्नौ अहंकारले रोक्या हो कि । म प्रयाप्त छु अब मलाई कोहि चाँहिदैन भन्ने खाल्को हो कि । यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो ।
-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"
#Balenshah #Prachanda #balen #smartnepal
मसंग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोक्यो आफ्नौ अहंकारले रोक्या हो कि रु
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
July 31, 2026
Rating:

No comments